व्यवस्था 7:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 उहाँले तिनीहरूका राजाहरूलाई तिमीहरूका अधीनमा दिनुहुनेछ, र तिमीहरूले तिनीहरूका नामनिशानै आकाशमुनिबाट मेटिदिनेछौ। तिमीहरूको विरुद्धमा कोही पनि खडा हुन सक्नेछैन। तिमीहरूले तिनीहरूलाई नाश गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि उहाँले उनीहरूका राजाहरूलाई तिमीहरूका हातमा सुम्पिदिनुहुनेछ, र तिमीहरूले आकाशमुनिबाट उनीहरूका नाउँनिशानै मेटिदिनेछौ। कोही पनि मानिस तिमीहरूका सामुन्ने खड़ा रहन सक्नेछैन। तिमीहरूले उनीहरूलाई नाश गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 तिनका राजाहरूलाई उहाँले तिम्रा हातमा दिनुहुनेछ। तिमीहरूले तिनलाई मार्नेछौ र तिनीहरूका नामनिशाना मेटिएर जानेछ। कसैले तिमीहरूलाई रोक्न सक्नेछैन। तिमीहरूले सबैलाई नाश पार्नेछौ, Viz kapitolaपवित्र बाइबल24 परमप्रभुले तिमीहरूलाई तिनीहरूका राजाहरूलाई पनि परास्त गर्नमा सघाउनु हुनेछ। तिनीहरूलाई परास्तगर्नबाट कसैले पनि रोक्ने छैन। Viz kapitola |