Online Bible

- Reklamy -




व्यवस्था 7:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि जब याहवेह तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गर्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण रूपले नाश पार्नू। उनीहरूसँग सम्झौता नगर्नू, र उनीहरूलाई दया नदेखाउनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि जब परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्‍छ र तिमीहरूले उनीहरूलाई परास्‍त गरेका हुन्‍छौ, तब तिमीहरूले उनीहरूलाई सम्‍पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्‍झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 जब परमप्रभु तिम्रा परमेश्‍वरले ती जातिहरूलाई तिम्रा हातमा पार्नुहुनेछ र तिमीहरूले तिनीहरूलाई जित्‍नेछौ, तिनीहरू सबैलाई तिमीहरूले नाश गर्नू। तिनीहरूसित मित्रता र दयामाया नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमप्रभु तिमीहरूका परमेश्वरले यी जातिहरूलाई तिमीहरूको अधीनमा राख्नु हुनेछ अनि तिमीहरूले उनीहरूलाई जित्नेछौ। तिमीहरूले उनीहरूलाई सम्पूर्ण नष्ट पार्ने छौ। तिनीहरूसित कुनै सम्झौता नगर, तिनीहरूप्रति दया नदेखाऊ।

Viz kapitola kopírovat




व्यवस्था 7:2

Následuj nás:

Reklamy


Reklamy