व्यवस्था 7:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिमीहरू आफैँले यसरी सोचौला, “यी जातिहरू हामीभन्दा बलवान् छन्। हामी तिनीहरूलाई कसरी धपाउन सक्छौँ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “यी जाति हामीभन्दा बलिया छन्। हामी कसरी यिनीहरूलाई निकाल्न सकौंला?” भनी तिमीहरूले आफ्नो मनमा सम्झौला। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 “यी जातिहरूका सङ्ख्या हामीभन्दा बढी छ र हामी तिनीहरूलाई धपाउन सक्दैनौं भनी नभन। Viz kapitolaपवित्र बाइबल17 “‘यी देशहरू हामी भन्दा शक्तिशाली छन्। यिनीहरूलाई कसरी हटाउनु सकिन्छ,’ यस्ता कुराहरू मनमा नसोच। Viz kapitola |