Online Bible

- Reklamy -




व्यवस्था 7:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर, उहाँलाई घृणा गर्नेहरूलाई उहाँले तिनीहरूका आँखाकै सामु नाश गरेर बदला लिनुहुनेछ; उहाँलाई घृणा गर्नेहरूलाई तिनीहरूका मुखकै सामु बदला लिन उहाँ ढिलो गर्नुहुनेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर उहाँलाई तिरस्‍कार गर्नेहरूलाई उहाँले अवश्‍य नाश गर्नुहुनेछ, र उहाँलाई घृणा गर्ने विरुद्ध बदला लिन उहाँ विलम्‍ब गर्नुहुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर उहाँलाई घिन गर्नेहरूलाई सजायँ दिन उहाँले सङ्कोच मान्‍नुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तर परमप्रभुले मानिसहरूलाई दण्ड दिनुहुन्छ जसले उहाँलाई घृणा गर्छन्। उहाँ तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँलाई घृणा गर्नेहरूलाई दण्ड दिनु ढिलो गर्नुहुन्न।

Viz kapitola kopírovat




व्यवस्था 7:10

Následuj nás:

Reklamy


Reklamy