व्यवस्था 6:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्वर, एक मात्र याहवेह हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “हे इस्राएलीहरू हो, यो याद गर! परमप्रभु मात्र हाम्रा परमेश्वर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल4 “हे इस्राएली, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। Viz kapitola |