व्यवस्था 6:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उहाँका आदेशबमोजिम उहाँको दृष्टिमा परमप्रभु हाम्रा परमेश्वरका यस सारा व्यवस्था पालन गर्न हामी होशियार भयौं भने, त्यही नै हाम्रो धार्मिकता हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 हामी विश्वासी भई उहाँले आज्ञा गर्नुभएका सबै कुरा मान्यौं भने उहाँ हामीसित खुसी हुनुहुनेछ’।” Viz kapitolaपवित्र बाइबल25 परमप्रभु हाम्रा परमेश्वरले बताए जस्तै यदि सारा व्यवस्थाहरू होशियारीसँग हामीले पालन गर्यौं भने उहाँले यसो भन्नु हुनेछ हामीले राम्रो काम गर्यौं।’ Viz kapitola |