Online Bible

- Reklamy -




व्यवस्था 6:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्‍वरको डर मान्‍नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्‍नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्‍वरको भय मान्‍ने आदेश दिनुभएको हो, ताकि हाम्रो निरन्‍तर हित होस्, र आज पर्यन्‍तझैँ हाम्रो जीवनको पनि रक्षा होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यसपछि परमप्रभु हाम्रा परमेश्‍वरले यी सबै नियमहरू पालन गर्नू र उहाँको डर मान्‍नू भनी आज्ञा हामीलाई दिनुभयो। हामीले त्‍यसो गर्‍यौं भने उहाँले सधैँ हाम्रो रखवाली गर्नुहुनेछ र हाम्रा जातिलाई सबै कुरामा उन्‍नति हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 परमप्रभुले यी सबै विधि-विधानहरू पालन गर्नु हामीलाई लगाउनु भयो। हामीले परमप्रभु हाम्रा परमेश्वरलाई आदर गर्नुपर्छ तब परमप्रभुले आज जस्तै हामीलाई सधैँ जीवित राख्नु हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 6:24

Následuj nás:

Reklamy


Reklamy