व्यवस्था 6:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन उहाँले हामीलाई त्यहाँबाट निकाल्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यो देश दिनलाई उहाँले मिश्रदेशबाट हामीलाई छुट्कारा दिएर ल्याउनुभयो। यस्तो प्रतिज्ञा उहाँले हाम्रा पुर्खालाई दिनुभएको थियो। Viz kapitolaपवित्र बाइबल23 त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो। Viz kapitola |