व्यवस्था 6:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण22 हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 परमप्रभुले हाम्रा आँखाकै सामुन्ने मिश्रीहरू, फारो र उनका सबै घरानामाथि अत्यन्तै भयानक अचम्मका चिन्ह र आश्चर्य कामहरू देखाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 उहाँले गर्नुभएका उदेकका कामहरू अनि मिश्रीहरू र तिनका राजा र भारदारहरूप्रति गर्नुभएका डरलाग्दा कामहरू हामीले आफ्नै आँखाले देख्यौं। Viz kapitolaपवित्र बाइबल22 परमप्रभुले महान अनि आश्चर्यजनक काम गर्नु भयो। हामीहरूले उहाँलाई यी कामहरू मिश्रवासी, फिरऊन तथा तिनका घरका मानिसहरूमाथि गरेको देख्यौं। Viz kapitola |