व्यवस्था 6:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 भविष्यमा जब तिम्रो छोराले “परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका यी नियम र विधिविधानहरूको अर्थ के हो?” भनी सोध्ला, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “भविष्यका दिनहरूमा तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई सोध्नेछन्, ‘किन परमप्रभु हाम्रा परमेश्वरले यी सबै नियमहरू मान्ने आज्ञा हामीलाई दिनुभयो?’ Viz kapitolaपवित्र बाइबल20 “भविष्यामा तिम्रो छोरोले सोध्ला, ‘परमप्रभु हाम्रा परमेश्वरले दिनुभएका शिक्षाहरू, नियम तथा विधि-विधानहरूको अर्थ के हो?’ Viz kapitola |