व्यवस्था 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 ताकि तिमीहरू, तिमीहरूका सन्तानहरू र तिनीहरूका छोराछोरीहरूले आफू बाँचुन्जेल मैले तिमीहरूलाई दिएका उहाँका सबै उर्दीहरू र आज्ञाहरू पालन गरून्। अनि याहवेह आफ्ना परमेश्वरको डर राखून् र तिनीहरूले लामो जीवन उपभोग गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नातिनातिनाले उहाँका सबै विधि र आज्ञाहरू पालन गर्नू, कि तिमीहरूको आयु लामो होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिमीहरूको प्राण रहुञ्जेलसम्म तिमीहरूले र तिम्रा सन्तानले परमप्रभु आफ्ना परमेश्वरको आदर गर्नू र मैले तिमीहरूलाई दिँदैगरेका नियमहरू पालना गर्नू। त्यसो भए तिमीहरू त्यस देशमा धेरै दिनसम्म जिउन सक्नेछौ। Viz kapitolaपवित्र बाइबल2 सम्पूर्ण जीवनभरि तिमीहरू अनि तिमीहरूका सन्तानहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई सम्मान गर्नुपर्छ। त्यो मैले दिएको उहाँको नियम र आज्ञाहरू अवश्यै पालन गर्नुपर्छ। यदि तिमीहरूले यसो गर्यौ भने त्यो नयाँ भूमिमा तिमीहरूले दीर्घायु भोग गर्नेछौ। Viz kapitola |