व्यवस्था 6:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नियम र विधिहरू होशियारीसाथ मान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उहाँले दिनुभएका सबै नियमहरू पालन गर्ने निश्चय गर। Viz kapitolaपवित्र बाइबल17 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू सावधानीसित मान्नु पर्छ अनि उहाँको अनुशासन नियम र विधि-विधानलाई पालन गर्नु पर्छ। Viz kapitola |