Online Bible

- Reklamy -




व्यवस्था 6:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू;

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरूका वरिपरिका जातिहरूका अरू देवताहरूका पछि नलाग्‍नू,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अरू कुनै ईश्‍वर तथा तिम्रा चारैपट्टि भएका जातिका देवताहरूलाई नपूज।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 तिम्रा वरिपरि भएका मानिसहरूका देवता तिमीले पूज्नु हुँदैन।

Viz kapitola kopírovat




व्यवस्था 6:14

Následuj nás:

Reklamy


Reklamy