Online Bible

- Reklamy -




व्यवस्था 6:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब होशियार गर, र तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट निकाली ल्‍याउनु हुने परमेश्‍वरलाई नभुल्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मिश्रदेशमा तिमीहरू कमारा-कमारी थियौ। त्‍यहाँबाट तिमीहरूलाई बचाई ल्‍याउनुहुने परमप्रभुलाई भुल्‍नेछैनौ भन्‍ने पक्‍का सङ्कल्‍प गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “तर सावधान परमप्रभुलाई नबिर्स कारण तिमीहरू मिश्रदेशमा कमारा थियौ र परमप्रभुले तिमीहरूलाई त्यहाँबाट निकालेर यहाँ ल्याउनु भयो।

Viz kapitola kopírovat




व्यवस्था 6:12

Následuj nás:

Reklamy


Reklamy