व्यवस्था 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 “म नै याहवेह, तेरा परमेश्वर हुँ; जसले तँलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरू कमारा-कमारी भई बसेका देश मिश्रबाट तिमीहरूलाई निकाली ल्याएँ। Viz kapitolaपवित्र बाइबल6 ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्रदेशबाट जहाँ तिमीहरू दास थियौ बाहिर आउनमा मार्गदर्शन गरें। यसकारण यी आज्ञाहरू तिमीहरूले पालन गर्नैपर्छ। Viz kapitola |