व्यवस्था 5:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसकारण याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएका कुराहरू होसियारीसाथ पालन गर्नू। तिमीहरू त्यसबाट दाहिने अथवा देब्रेतिर नफर्कनू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान्न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “हे इस्राएलका मानिसहरू हो! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएका सबै आज्ञाहरू मान्ने सङ्कल्प गर। Viz kapitolaपवित्र बाइबल32 “यसकारण, परमप्रभुले दिनु भएको आज्ञाहरू पालन गर्दा तिमीहरू अत्यन्तै होशियार हुनुपर्छ। परमेश्वरलाई अनुशरण गर्नु नछोड। Viz kapitola |