Online Bible

- Reklamy -




व्यवस्था 5:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर तँचाहिँ यहीँ मसँग बस्। म तँलाई मेरा सबै आज्ञा, उर्दी र व्यवस्थाहरू दिनेछु। तैँले ती सबै तिनीहरूलाई सिकाउनू; ताकि मैले अधिकारमा दिन लागेको देशमा तिनीहरूले पालन गरून्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तर मोशा तँचाहिँ यहाँ मसँग बस् र म तँलाई मेरा सबै नियम र आज्ञाहरू दिनेछु। मानिसहरूलाई ती सिका र मैले तिनीहरूलाई दिन लागेको देशमा तिनको पालन तिनीहरूले गरून्!’

Viz kapitola kopírovat

पवित्र बाइबल

31 तर मोशा, तिमी यहाँ पर्ख, म तिमीलाई सबै आज्ञाहरू, विधि र विधानहरू बताउने छु जो तिमीले तिनीहरूलाई सिकाउनु पर्छ। यी कुराहरू मैले तिनीहरूलाई बसो-बास गर्नु दिइरहेको भूमिमा बस्दा पालन गर्नु पर्छ।’

Viz kapitola kopírovat




व्यवस्था 5:31

Následuj nás:

Reklamy


Reklamy