Online Bible

- Reklamy -




व्यवस्था 5:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिमीहरूले मसँग कुरा गरेको याहवेहले सुन्‍नुभयो, र याहवेहले मलाई भन्‍नुभयो, “मैले यी मानिसहरूले तँलाई भनेका कुरा सुनेको छु। तिनीहरूले भनेका कुरा असल छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 तिमीहरू मसित बोलेका परमप्रभुले सुन्‍नुभयो, र उहाँले मलाई भन्‍नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 “यी कुरा सुनेर परमप्रभुले मलाई भन्‍नुभयो, ‘यी मानिसहरूले भनेका कुरा मैले सुनेको छु। तिनीहरू ठीकै भन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 “तिमीहरूले भनेको परमप्रभुले सुन्नु भयो र उहाँले मलाई भन्नुभयो, ‘मानिसहरूले जे भने त्यो मैले सुनें, अनि त्यो उत्तम लाग्यो।

Viz kapitola kopírovat




व्यवस्था 5:28

Následuj nás:

Reklamy


Reklamy