व्यवस्था 5:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 मोशा, तपाईं नै माथि उक्लेर जानुहोस्, र याहवेह हाम्रा परमेश्वरले भन्नुभएको सबै कुराहरू सुन्नुहोस्। तब याहवेह हाम्रा परमेश्वरले तपाईंलाई के भन्नुहुन्छ, त्यो हामीलाई भन्नुहोस्। हामी ती सुन्नेछौँ, र पालन गर्नेछौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस् र हामी सुनेर पालन गर्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 मोशा, तपाईं नै गएर परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुराहरू सुन्नुहोस्। तब फर्केर आएर उहाँले तपाईंलाई के भन्नुभयो, त्यो हामीलाई सुनाउनुहोस्। हामी ती कुरा सुनी तिनको पालन गर्नेछौं।’ Viz kapitolaपवित्र बाइबल27 मोशा! तपाईं परमप्रभु हाम्रा परमेश्वर नजिक जानुहोस् र उहाँले तपाईंलाई भन्नुभएको सबै कुराहरू सुनेर हामीहरूलाई बताउनु होस्, तपाईंले भन्नु भएको सबै कुरा हामी पालन गर्नेछौं।’ Viz kapitola |