व्यवस्था 5:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 किनकि आगोबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ जीवितै रहने कुनचाहिँ मरणशील मानिस होला? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 अग्निबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ बाँच्ने कुनचाहिँ मरणशील मानिस होला? Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जीवित परमेश्वरको बोली आगोबाट सुनेपछि कुनै मानिस कहिल्यै बाँचेको छ र? Viz kapitolaपवित्र बाइबल26 हामीहरू जस्तै कुनै मानिसले पनि जीवित परमेश्वरलाई आगोद्वारा कुरा गरेको देखेपछि बाँचिरहेको सुनेको छैनौं। Viz kapitola |