व्यवस्था 5:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर अब हामी किन मरौँ? यस डरलाग्दो आगोले हामीलाई भस्म पार्नेछ। अनि यदि हामीले याहवेह हाम्रा परमेश्वरको सोर अझै सुन्यौँ भने हामी मर्नेछौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अब यति ठूलो अग्निमा भस्म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्वरको सोर हामीले अझै सुन्यौं भनेता हामी मर्नेछौं! Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर हामीले फेरि मृत्युको खतरा किन भोग्नु? त्यस डरलाग्दो आगोले हामीलाई भस्म पार्नेछ। फेरि हामीले परमप्रभु हाम्रा परमेश्वर बोल्नुभएको सुन्यौं भने हामी अवश्य मर्नेछौं। Viz kapitolaपवित्र बाइबल25 तर यदि परमप्रभु हाम्रा परमेश्वर फेरि हामीहरूसित कुरा गरेको सुन्छौ हामी निश्चय मर्नेछौं। त्यो भयंकर आगोले हामीलाई ध्वंश पार्नेछ तर हामी मर्न चाँहदैनौ। Viz kapitola |