Online Bible

- Reklamy -




व्यवस्था 5:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तैँले आफ्ना बुबा र आफ्नी आमालाई आदर गर्नू, जसरी याहवेह तेरा परमेश्‍वरले तँलाई आज्ञा दिनुभएको छ, ताकि याहवेह तेरा परमेश्‍वरले दिनुहुने देशमा तेरो आयु लामो होस् र तेरो भलो होस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 परमप्रभु आफ्‍ना परमेश्‍वरले आज्ञा दिनुभएझैँ आफ्‍ना बुबा र आमालाई आदर गर्नू, र परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्, र त्‍यहाँ तिमीहरूको भलो होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “म तिम्रा परमेश्‍वर परमप्रभुले आज्ञा गरेअनुसार आ-आफ्‍ना आमा-बुबालाई आदर गर। त्‍यसो गरे, सबै कुरामा तिमीहरूलाई भलो हुनेछ र मैले तिमीहरूलाई दिन लागेको देशमा धेरै दिनसम्‍म बाँच्‍न सक्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 ‘परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आफ्ना आमा-बाबुको आदर गर्नु भन्नु भएको छ। यदि तिमीहरूले उहाँको आज्ञा पालन गरे तिमीहरू धेरै दिनसम्म बाँच्नेछौ अनि परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको भूमिमा तिमीहरूको निम्ति प्रत्येक चीज असल हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 5:16

Následuj nás:

Reklamy


Reklamy