Online Bible

- Reklamy -




व्यवस्था 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 हेर, मैले याहवेह मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ, तिमीहरूलाई उर्दीहरू र व्यवस्थाहरू सिकाएको छु, ताकि तिमीहरूले अधिकार गर्न गइरहेको देशमा तिमीहरूले पालन गर्न सक।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिम तिमीहरूले अधिकार गर्ने देशमा यी सबै पालन गर्नलाई नै मैले तिमीहरूलाई यी विधिविधानहरू सिकाएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 “परमप्रभु तेरा परमेश्‍वरले भन्‍नुभएअनुसार मैले सबै नियमहरू तिमीहरूलाई सिकाएको छु। जुन देशमाथि तिमीहरूले हमला गरी अधीन गर्न लागेका छौ, त्‍यहाँ ती नियमहरू पालन गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।

Viz kapitola kopírovat




व्यवस्था 4:5

Následuj nás:

Reklamy


Reklamy