व्यवस्था 4:48 - पवित्र बाइबल नेपाली समकालीन संस्करण48 यो देश अर्नोन बेँसीमा भएको अरोएर सहरदेखि सिरियोन पर्वत (अर्थात् हेर्मोन) सम्म फैलिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि सियोन (अर्थात् हेर्मोन) डाँड़ासम्म, Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 यो देश अर्नोन नदीको किनारमा भएको अरोएर सहरदेखि उत्तरतिर सियोन पहाड अर्थात् हेर्मोन पहाडसम्म फैलिएर गएको Viz kapitolaपवित्र बाइबल48 यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।) Viz kapitola |