Online Bible

- Reklamy -




व्यवस्था 4:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 त्यस बेला तिनीहरू हेश्बोनमा राज्य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा यर्दन नदीको पूर्वपट्टिको बेथ-पोर सहरको नजिक बेँसीमा थिए। इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा मोशाले सीहोन राजालाई पराजित गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 यी मोशाले यर्दनदेखि पूर्व बेथ-पोरको सामुन्‍नेको बेँसी हेश्‍बोनमा राज्‍य गर्ने एमोरीहरूका राजा सीहोनको देशमा दिएका थिए। सीहोनलाई मोशा र इस्राएलीहरूले मिश्रबाट निस्‍केर आउँदैगर्दा हराए।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए।

Viz kapitola kopírovat




व्यवस्था 4:46

Následuj nás:

Reklamy


Reklamy