व्यवस्था 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याहवेह तिमीहरूका परमेश्वरसँग विश्वासयोग्य रहेका जति सबै आजसम्म जीवितै छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर परमप्रभु तिमीहरूका परमेश्वरसित लागिरहने तिमीहरूमध्येको प्रत्येक आजसम्म जीवित छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरप्रति विश्वासयोग्य रहेकाले आजसम्म जिउँदै छौ। Viz kapitolaपवित्र बाइबल4 तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्। Viz kapitola |