Online Bible

- Reklamy -




व्यवस्था 4:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 उहाँले तिमीहरूका पितापुर्खाहरूलाई प्रेम गर्नुभएको कारण तिनीहरूका सन्तानहरूलाई चुन्‍नुभयो। उहाँले तिमीहरूलाई उहाँको उपस्थिति र उहाँको महान् शक्तिद्वारा इजिप्टबाट बाहिर निकालेर ल्याउनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 उहाँले तिमीहरूका पिता-पुर्खालाई प्रेम गर्नुभएकोले र तिनीहरूपछि तिनीहरूका वंशलाई चुन्‍नुभएकोले, उहाँले आफ्‍नो उपस्‍थितिद्वारा र आफ्‍नो महाशक्तिद्वारा तिमीहरूलाई मिश्रदेखि निकाल्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 तिमीहरूका पुर्खालाई माया गर्नुभएको हुनाले उहाँले तिमीहरूलाई चुन्‍नुभयो र आफ्‍ना महान् शक्तिले मिश्रदेखि तिमीहरूलाई आफैंले निकाली ल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

37 “तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो।

Viz kapitola kopírovat




व्यवस्था 4:37

Následuj nás:

Reklamy


Reklamy