व्यवस्था 4:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 के कुनै अरू मानिसहरूले तिमीहरूले सुनेको जस्तै परमेश्वर आगोबाट बोल्नुभएको आवाज सुनेर तिमीहरूजस्तै जीवित रहेका छन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 के कुनै अरू जातिले तिमीहरूले झैँ आगोबाट बोल्नुहुने परमेश्वरको वाणी सुनेको छ र जीवित रहेको छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 परमेश्वर आगोबाट बोल्नुभएको सुनेर पनि बाँचिरहेका तिमीहरूजस्ता अरू कुनै जाति छ? Viz kapitolaपवित्र बाइबल33 तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन। Viz kapitola |