व्यवस्था 4:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण30 जब तिमीहरू सङ्कष्टमा पर्छौ र यी सबै कुराहरू तिमीहरूमा आइपर्नेछन्, तब आखिरमा तिमीहरू याहवेह तिमीहरूका परमेश्वरतिर फर्कनेछौ। अनि उहाँका आज्ञाहरू पालन गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 पछिल्ला दिनहरूमा जब तिमीहरू सङ्कष्टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 जब तिमीहरू कष्टमा पर्छौ र यी सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब अन्तमा तिमीहरू परमप्रभुतिर फर्कनेछौ र उहाँको आज्ञा मान्नेछौ। Viz kapitolaपवित्र बाइबल30 जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेश्वरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ। Viz kapitola |