व्यवस्था 4:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यहाँ तिमीहरूले मानिसहरूले काठ र ढुङ्गाबाट बनाएका देख्न नसक्ने, सुन्न नसक्ने, खान नसक्ने र सुँघ्न नसक्ने देवी-देवताहरूका पूजा गर्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 त्यहाँ तिमीहरूले मानिसहरूका हातले बनाएका, देख्न नसक्ने, सुन्न नसक्ने, खान नसक्ने, सुँघ्न नसक्ने काठ र ढुङ्गाका देवताहरूको पूजा गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यहाँ तिमीहरूले मानिसका हातले बनाएका काठ र ढुङ्गाका देख्न, सुन्न, खान वा सुन्न नसक्ने देवताहरूको सेवा गर्नेछौ। Viz kapitolaपवित्र बाइबल28 त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्। Viz kapitola |