व्यवस्था 4:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 किनकि याहवेह तिमीहरूका परमेश्वर भस्म पार्ने आगो, डाह गर्ने परमेश्वर हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 किनकि परमप्रभु तिमीहरूका परमेश्वर भस्म पार्ने आगो र डाह गर्नुहुने परमेश्वर हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 किनभने परमप्रभु तिमीहरूका परमेश्वर दन्केको आगोजस्तो ज्वाला हुनुहुन्छ। उहाँले कुनै विरोधीलाई सहनुहुन्न। Viz kapitolaपवित्र बाइबल24 किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ। Viz kapitola |