व्यवस्था 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 होरेब पर्वतमा याहवेह तिमीहरूसँग आगोबाट कुरा गर्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। यसकारण तिमीहरू आफैँ होशियार बस। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 होरेबमा अग्निको माझदेखि परमप्रभु बोल्नुभएको दिन तिमीहरूले कुनै आकृति देखेनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 “परमप्रभु सीनै पर्वतमा आगोबाट बोल्नुहुँदा तिमीहरूले कुनै रूप देखेनौ। यसकारण तिम्रा आफ्नै भलाइको निम्ति, Viz kapitolaपवित्र बाइबल15 “त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो। Viz kapitola |