व्यवस्था 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि त्यस बेला याहवेहले मलाई तिमीहरूले यर्दन नदी पार गरेर अधिकार गर्ने देशमा पुगेर पालन गर्न उर्दीहरू र व्यवस्थाहरू सिकाउनू भन्ने आज्ञा दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यर्दन पार गरेर तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरूले पालन गर भन्ने हेतुले तिमीहरूलाई विधिविधानहरू सिकाउने आज्ञा परमप्रभुले त्यस बेला मलाई दिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिमीहरूले हमला गरी आफ्ना अधीन गर्न लागेका देशमा पालना गर्नुपर्ने सबै नियमहरू तिमीहरूलाई सिकाउनू भनी परमप्रभुले मलाई आज्ञा गर्नुभयो। Viz kapitolaपवित्र बाइबल14 त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुशरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ। Viz kapitola |