Online Bible

- Reklamy -




व्यवस्था 4:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब याहवेह तिमीहरूसँग त्यस आगोबाट बोल्नुभयो। तिमीहरूले बोल्दै गरेका शब्दहरूको आवाज सुन्यौ; र कुनै आकृति देखेनौ, तर त्यहाँ आवाज मात्र सुनियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब आगोको माझदेखि परमप्रभु तिमीहरूसँग बोल्‍नुभयो। त्‍यस बेला तिमीहरूले शब्‍दको आवाज मात्र सुन्‍यौ, तर कुनै आकृति देखेनौ। तिमीहरूले एउटा सोर मात्र सुन्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिनीहरूलाई भन कि कसरी परमप्रभु आगोबाट तिमीहरूसित बोल्‍नुभयो र तिमीहरूले उहाँको बोली त सुन्‍यौ; तर उहाँलाई कुनै किसिमको रूपमा पनि देख्‍न सकेनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो।

Viz kapitola kopírovat




व्यवस्था 4:12

Následuj nás:

Reklamy


Reklamy