व्यवस्था 4:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सिकाउन लागेका उर्दीहरू र व्यवस्थाहरू सुन। त्यसअनुसार चल्यौ भने तिमीहरू बाँच्नेछौ। अनि याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने त्यस देशमा अधिकार गर्न सक्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब हे इस्राएली हो, मैले तिमीहरूलाई सिकाउन लागेका विधिविधानहरूमा ध्यान लगाओ। ती पालन गर, र तिमीहरू जीवित रहनेछौ, र तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुने देश अधिकार गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब मोशाले मानिसहरूलाई भने, “मैले सिकाएका सबै नियमहरू मान्यौ भने तिमीहरू बाँच्नेछौ र परमप्रभु तिम्रा पुर्खाका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देश अधीन गर्न सक्नेछौ। Viz kapitolaपवित्र बाइबल1 “अब, हे इस्राएली हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ। Viz kapitola |