व्यवस्था 33:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि यहूदाको बारेमा तिनले यो भने: “हे याहवेह यहूदाको पुकार सुन्नुहोस्; त्यसलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्; त्यसले आफ्नै हातले आफ्नो रक्षा गर्छ। हे प्रभु, त्यसका शत्रुहरूको विरुद्धमा त्यसको सहायक हुनुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यहूदाको विषयमा तिनले भने: “हे परमप्रभु, यहूदाको सोर सुन्नुहोस्, र तिनलाई आफ्ना मानिसहरूकहाँ ल्याउनुहोस्। आफ्नै हातले तिनले आफ्नो रक्षा गर्दछन्। तिनका विरोधीहरूका विरुद्ध तपाईं तिनको सहायक हुनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनले यहूदा कुलबारे भने: “परमप्रभु! मद्दतको लागि तिनीहरूको पुकार सुन्नुहोस्, अरू कुलहरूसित तिनीहरूलाई फेरि एक पार्नुहोस्। परमप्रभु! तिनीहरूको निम्ति लडिदिनुहोस्, र तिनीहरूका शत्रुका विरुद्धमा मद्दत गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल7 मोशाले यहूदाको विषयमा यी कुराहरू भनेः “परमप्रभु! यहूदाको अगुवालाई सुन्नुहोस् जब उसले सहायताको निम्ति पुकार्छ। उसलाई मानिसहरूसित पुर्याई दिनुहोस्, उसलाई बलियो बनाउनु होस् र उसका शत्रुहरूलाई परास्त गर्न उसलाई सहायता गर्नुहोस्।” Viz kapitola |