व्यवस्था 33:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 याकोबका मानिसहरूका सम्पत्ति भनेको नै मोशाले हामीलाई दिएका व्यवस्थाहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मोशाले दिएको व्यवस्था, याकूबका समुदायको सम्पत्ति। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हाम्रा जातिको सबैभन्दा मूल्यवान् सम्पत्ति– मोशाले हामीलाई दिएका नियमहरू पालन गर्दछौं। Viz kapitolaपवित्र बाइबल4 मोशाले हामीलाई व्यवस्था दिए। ती शिक्षाहरू याकूबका मानिसहरूको निम्ति हुन्। Viz kapitola |