व्यवस्था 33:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 नप्तालीको बारेमा तिनले भने: “नप्ताली याहवेहको कृपाको प्रशस्ततामा छ, र त्यो उहाँको आशिष्ले भरिपूर्ण छ। त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 नप्तालीको विषयमा तिनले भने: “परमप्रभुका निगाहको प्रशस्ततामा नप्ताली उहाँका आशिष्को भरपूर भएका छन्। तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 उनले नप्तालीको कुलबारे भने: “परमप्रभुको उत्तम कृपाले नप्ताली औधी नै आशिषित भएको छ। तिनको देश गालीलको तालको दक्षिणसम्म पुगेको छ।” Viz kapitolaपवित्र बाइबल23 नप्तालीको विषयमा मोशाले भनेः “नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ। परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ। तिमीहरूले गालील झिलको भूमि भेट्ने छौ।” Viz kapitola |