Online Bible

- Reklamy -




व्यवस्था 33:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 गादको बारेमा तिनले भने: “गादको राज्य विस्तार गर्ने जन धन्यको हो! गादचाहिँ पाखुरा वा शिर चिथोर्ने सिंहझैँ बस्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 गादको विषयमा तिनले भने: “गादको मुलुकको वृद्धि गर्ने धन्‍यको हो, गाद त्‍यहाँ सिंहझैँ पाखुरा वा शिर फहराउँदै बस्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 उनले गादको कुलबारे भने: “परमेश्‍वरको प्रशंसा गर, जसले तिनको देश ठूलो बनाउनुभयो। कसैको पाखुरा वा तालु फार्न सिंहझैँ गादले पर्खन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 गादको विषयमा मोशाले भनेः “परमप्रभुको प्रशंसा गर जसले गादलाई धेरै भूमि दिनु भयो! गाद सिंह जस्तै छन्, उनी लमतन्न पर्छन् र पर्खन्छन्। तब आक्रमण गर्छन् अनि जन्तुहरूलाई टुक्रा-टुक्रा पार्छन्।

Viz kapitola kopírovat




व्यवस्था 33:20

Následuj nás:

Reklamy


Reklamy