Online Bible

- Reklamy -




व्यवस्था 33:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जबूलूनको बारेमा तिनले भने: “जबूलून, तँ बाहिर जाँदा आनन्द गर्, अनि इस्साखार, तँ आफ्नो पालभित्र आनन्द गर्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 जबूलूनको विषयमा तिनले भने: “ए जबूलून, तिमी बाहिर यताउता जाँदा, र ए इस्‍साखार, तिम्रा पालमा, तिमीहरू हर्षित होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उनले जबूलून र इस्‍साखारका कुलबारे भने: “समुद्रका व्‍यापार-धन्‍दामा जबूलूनको फलिफाप होस्, र घरका व्‍यापार-धन्‍दामा इस्‍साखारको धन बढोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 जबुलूनको बिषयमा मोशाले भनेः “ए जबूलून, खुशी होऊ, जब बाहिर जान्छौ, अनि इस्साकार आफ्नो घरमा पालभित्र हर्षित होऊ।

Viz kapitola kopírovat




व्यवस्था 33:18

Následuj nás:

Reklamy


Reklamy