व्यवस्था 33:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 वैभवमा त्यो पहिले जन्मेको साँढेजस्तै छ; त्यसका सिङहरू जङ्गली गोरुका सिङहरूझैँ छन्। ती सिङहरूद्वारा त्यसले जातिहरूलाई हान्नेछ; पृथ्वीका अन्तिम भागसम्म रहेकाहरूलाई पनि, ती सिङहरू एफ्राइमका दश हजारजस्तै छन्; मनश्शेका हजारौँ-हजारझैँ छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 प्रतापमा तिनी पहिले बियाएका बाछोझैँ छन्, तिनका सीङ अर्नाका सीङ हुन्। यीद्वारा तिनले जातिहरूलाई, पृथ्वीको पल्लो छेउकाहरूलाई पनि हान्नेछन्। एफ्राइमका लाखौँ यस्तै हुन्छन्, मनश्शेका हजारौँ यस्तै हुन्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 योसेफमा एउटा साँढेको बल र जङ्गली गोरुका सिङ छन्, मनश्शेका एक हजार र एफ्राइमका दश हजार पुरुषहरू नै तिनका सिङ हुन्। ती लिएर उनले जातिहरूलाई सिङले हान्नेछन्, र पृथ्वीका पल्लो छेउसम्म ठेली पठाउनेछन्।” Viz kapitolaपवित्र बाइबल17 यूसुफ शक्तिशाली साँढे जस्तै हो। उसका दुइ छोराहरू साँढेका सींगहरू जस्तै छन्। तिनीहरूले राष्ट्रहरूमाथि आक्रमण गर्नेछन् अनि पृथ्वीको छेऊहरूसम्म धकेल्ने छन्। हो मनश्शेसित हजार मानिसहरू छन् अनि एप्रेमसित दश हजार मानिसहरू छन्।” Viz kapitola |