Online Bible

- Reklamy -




व्यवस्था 33:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 बेन्यामीनको बारेमा तिनले भने: “याहवेहको प्रिय उहाँमा सुरक्षित रहून्; किनकि त्यसको दिनभरिको ढाल उहाँ हुनुहुन्छ। अनि याहवेहले प्रेम गर्नुहुनेचाहिँ उहाँका काँधमा विश्राम लिन्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 बेन्‍यामीनको विषयमा तिनले भने: “परमप्रभुका प्रिय उहाँमा सुरक्षित रहून्, किनकि उहाँले तिनलाई दिनभरि ढाकिराख्‍नुहुन्‍छ, र जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ, तिनी उहाँका काँधका बीचमा विश्राम लिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उनले बेन्‍यामीनको कुलबारे भने: “परमप्रभुले यही कुललाई प्रेम र रक्षा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई रातभरि रखवाली गर्नुहुन्‍छ, र उहाँ तिनका माझमा बास गर्नुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मोशाले बिन्यामीनको विषयमा यी कुरा भने: “बिन्यामीनलाई परमप्रभुले प्रेम गर्नुहुन्छ। बिन्यामीन उहाँको छेऊमा सुरक्षित रहनेछ। परमप्रभुले उसलाई सधैँ रक्षा गर्नुहुन्छ। अनि परमप्रभुले उसको भूमिमा बास गर्नुहुन्छ।”

Viz kapitola kopírovat




व्यवस्था 33:12

Následuj nás:

Reklamy


Reklamy