व्यवस्था 33:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसले याकोबलाई तपाईंको विधि र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछ। त्यसले तपाईंको सामु धूप र तपाईंको वेदीमा सम्पूर्ण होमबलि चढाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनले याकूबलाई तपाईंका आदेशहरू सिकाउँछन्, र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन्। तिनले तपाईंको सामु धूप चढ़ाउँछन्, र सम्पूर्ण होमबलि तपाईंको वेदीमाथि चढ़ाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूले आफ्ना प्रजालाई तपाईंका नियम मान्न सिकाउनेछन्; तिनीहरूले तपाईंको वेदीमा बलिहरू चढाउनेछन्। Viz kapitolaपवित्र बाइबल10 तिनीहरूले याकूबलाई तपाईंका आदेशहरू सिकाउनेछन्, तिनीहरूले इस्राएललाई तपाईंका व्यवस्था सिकाउनेछन्। तपाईंअघि तिनीहरूले सुगन्धित धूप बाल्नेछन्, तपाईंको वेदीमा होमबलि चढाउनेछन्।” Viz kapitola |