व्यवस्था 32:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे मूर्ख र निर्बुद्धि मानिसहरू हो, के तिमीहरूले याहवेहलाई गर्ने व्यवहार यही हो? तिमीहरूलाई सृष्टि गर्नुहुने र गर्भमा रच्नुहुने, के उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्टिकर्ता हुनुहुन्न र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 के यसरी नै तिमीहरूले परमप्रभुलाई कृतज्ञता देखाउँछौ, हे मूर्ख र बुद्धि नभएका मानिसहरू तिमीहरूलाई सृष्टि गर्ने र बनाउने उहाँ नै तिमीहरूका पिता, तिमीहरूका सृष्टिकर्ता हुनुहुन्न र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हे मूर्ख र बेहोशी जाति! के यसरी नै तिमीहरूले परमप्रभुसित कुराकानी गर्नुपर्थ्यो? उहाँ तिम्रा बुबा, तिम्रा सृष्टिकर्ता हुनुहुन्छ, उहाँले तिमीहरूलाई एउटा जाति बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल6 के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ? होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ। परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ। उहाँले तिमीहरूको सृष्टि गर्नुभयो। उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ। Viz kapitola |