व्यवस्था 32:52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण52 यसकारण तैँले टाढैबाट मात्र त्यस देशलाई देख्नेछस्; मैले इस्राएलीहरूलाई दिने देशमा तँ पस्न पाउनेछैनस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 त्यसैकारण मैले इस्राएलीहरूलाई दिने त्यस देशलाई तैंले टाढ़ैबाट मात्र देख्नेछस्, तर त्यहाँ तँ जान पाउनेछैनस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 तैँले टाढैबाट त्यस देशलाई हेर्नेछस् तर मैले इस्राएलका मानिसहरूलाई दिँदैगरेको देशभित्र तँ पस्नेछैनस्।” Viz kapitolaपवित्र बाइबल52 यस कारण अब मैले इस्राएलका मानिसहरूलाई दिंदै गरेको भूमि तिमीले हेर्न सक्छौ तर त्यहाँ पस्न सक्दैनौ।” Viz kapitola |