व्यवस्था 32:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 यरीहोको पारिपट्टि मोआब देशमा भएको अबारीमको नेबो पर्वतमा उक्लेर जा, र मैले इस्राएलीहरूलाई तिनीहरूका आफ्नै अधिकारको रूपमा दिन लागेको कनान देशलाई हेर्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 “यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाड़को नेबो डाँड़ामाथि उक्लेर जा, र मैले इस्राएलीहरूको अधिकारमा दिने कनान देशलाई हेर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 “यरीहो सहरको सामुन्ने मोआब देशका अबारीम पहाडमा जा र नेबो डाँडामा चढ् अनि मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशलाई हेर्। Viz kapitolaपवित्र बाइबल49 “अबारिम पहाडमा जाऊ। मोआब देशमा नबो पर्वतमा जाऊ जो यर्दन नदीपारि यरीहो शहर छ। तब तिमीले त्यो कनान देशलाई देख्न सक्छौ जुन देश म इस्राएलीहरूलाई बस्न दिंदैछु। Viz kapitola |