Online Bible

- Reklamy -




व्यवस्था 32:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 म मेरा काँडहरूलाई रगतले मताउनेछु; अनि मेरा तरवारले चाहिँ मासु खानेछ: मारिएका र कैदमा परेकाहरूको रगत, र शत्रुहरूका अगुवाहरूका शिरहरू हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 म मेरा काँड़हरूलाई रगतले मत्‍याउनेछु, जब मेरो तरवारले मासु खाँदछ, मारिएका र कैदमा परेकाहरूको रगत, शत्रुहरूका नायकहरूका शिर!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 मेरा वाणहरू तिनीहरूको रगतमा डुबाउनेछु र मेरो तरवारले मलाई विरोध गर्ने सबैलाई मार्नेछ। मसित लडाइँ गर्ने कसैलाई म छोड्‍नेछैनँ; घाइते र कैदीहरू पनि मर्नेछन्।’

Viz kapitola kopírovat

पवित्र बाइबल

42 मेरा शत्रुहरू मारिनेछन् अनि बन्दी हुन्छन्। मेरो काँडहरू तिनीहरूको रगतले रंगीने छन्। मेरो तरवारले तिनीहरूका सैनिकहरूका शिर काटूनेछ।’

Viz kapitola kopírovat




व्यवस्था 32:42

Následuj nás:

Reklamy


Reklamy