व्यवस्था 32:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 उहाँले भन्नुहुनेछ, “अहिले तिनीहरूका देवी-देवताहरू तिनीहरूले शरण लिएको चट्टान कहाँ छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 उहाँले भन्नुहुनेछ, “उनीहरूका देवताहरू कहाँ छन्, उनीहरूले शरण लिएको चट्टान? Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तब परमप्रभुले आफ्ना प्रजालाई सोध्नुहुनेछ: ‘तिमीहरूले भरोसा राखेका ती प्रतापी देव-देवताहरू कता गए?’ Viz kapitolaपवित्र बाइबल37 तब परमप्रभुले भन्नु हुनेछ, ‘झूटा देवताहरू कहाँ छन्? त्यो “चट्टान” कहाँ छ शरण गर्न तिमीहरू दगुरेका थियौ? Viz kapitola |