व्यवस्था 32:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 के मैले यो जोगाएर राखेको छैनँ, र मेरो भण्डारमा छाप लगाएर राखेको छैनँ र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 “के यो मैले साँचेर राखेको छैनँ, र मेरा भण्डारमा छाप मारेर राखेको छैनँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 “तिनका शत्रुहरूले के गरेका छन्, परमप्रभुलाई याद छ, उहाँले तिनीहरूलाई सजायँ दिने उचित समय पर्खनुहुन्छ। Viz kapitolaपवित्र बाइबल34 “परमप्रभु भन्नुहुन्छ, ‘म त्यस दण्डलाई साँच्दैछु। मैले यसलाई मेरो भण्डारमा जम्मा गरेको छु। Viz kapitola |