Online Bible

- Reklamy -




व्यवस्था 32:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यदि तिनीहरू अलिकति मात्र बुद्धिमानी भए त! यो कुरा बुझिदिएको भए, र तिनीहरूको अन्त्य कस्तो हुनेछ, सो बुझ्न सकेको भए!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरू बुद्धिमान्‌ भएर यो कुरो बुझ्‍न सक्‍ने भएको भए, र तिनीहरूको अन्‍त के हुन्‍छ सो देखेको भए!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 हामी किन हार्‍यौं भनी तिनीहरू जान्‍दैनन्, के भयो भनी तिनीहरूले बुझ्‍नै सक्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 यदि तिनीहरू ज्ञानी भए तिनीहरूले बुझ्ने थिए, तिनीहरूले जान्ने थिए तिनीहरूलाई के हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 32:29

Následuj nás:

Reklamy


Reklamy